Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1 अभागी भाग्य on 22nd March 2009, 10:23 pm

tihor

avatar
Administrator
हाँस्न सकेको छैन म आज रुन मन लागेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ

कतै गई भौतरिएर रून मन लागेपनी
आफ्नो मुटुलाई मिचेर देखावटी हाँस्नु परेको छ
सबै सुख छाडी कतै भाग्न मन लागेपनी
अनौठो नाताले मेरो खुट्टा थामेको भान भएको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ

कतै गई मातिएर हिंड्न मन लागेपनी
अद्रिश्य कुनै शक्तिले हात मेरो थामेको छ
सबै कुरा भुली अब मर्न मन लागेपनी
नश्वर आफ्नै शरीरले आत्मा मेरो थामेको छ
आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ

View user profile

2 Re: अभागी भाग्य on 23rd March 2009, 12:15 am

Sad Rolling Eyes Shocked affraid
lol!

View user profile http://snuni.withme.us/forum.htm

3 Re: अभागी भाग्य on 23rd March 2009, 1:45 am

'आफ्नो भाग्य देखेर आँफैलाई दया जागेको छ' साथी मलाई यो कुरा मन परेन किनकी वास्तवमा मानिस आफु स्वयं नै आफ्नो भाग्यको निर्णयकर्ता हो । उ तिमीले भनेजस्तो कुनै अद्रिश्य सक्तिमा रुमल्लिन जरुरी छैन, इश्वररहित यो ब्रितमा आफ्नो भाग्यलाई दया गर्नु असम्भब छ, अनी अर्को कुरा मर्न मन लागेर पाइने चिज होइन, यो त समयको सौन्द्रैय र मानवचोलाको व्याख्या माथिको असीमित क्रान्ति हो ।
hmmmm..... जे भएपनी तिम्रो कविता तिम्रो आत्माको सुमधुर स्नेहसाथ बगेको तिम्रो भावनाको छहरा हो, कृपया अनर्थ नसोच, माथिका भनाइहरु तिम्रो कृतिको सटिक बिश्लेशण मात्रै हो ।

View user profile http://ilostangel.wordpress.com

4 Re: अभागी भाग्य on 23rd March 2009, 10:17 pm

honina hoin tara kabita sarai ramro thiyo
Wink
bislesan pani ramrai thiyo
Wink
dubaile kabita sarai ramro lekhchan
malai CHADANI ko yaad yao
Ye bhanana Chadani timilai mero yaad ayo ki ayena?
lol

View user profile http://snuni.withme.us/forum.htm

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum