Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1 जोसेफ अन्डारी---- on 4th July 2010, 3:25 pm

जोसेफ अन्डारी----
मैले मेरो जीवन काल मा काम गर्दा यसरी कैले नी गाली खाको थिइन । यो कहनि हो एउटा ग्यास स्टेस्नको जहाँ मैले ६ महिना काम गरे । मलाई त्यहा काम गर्दा थ्रिल्लर मुभि हेरेको भान हुन्थ्योउ । ग्यास स्टेस्नको साथ साथै उसले गाडी मर्मत गर्ने काम पनि गर्छ । अनी पुराना गाडी पनि बेच्छ । लेबनन को मान्छे हो उ । पइला काम गर्ने साथीले उसलाई दुनियाँको आठौ आस्चर्ये भन्थे । उसलाई आफ्नो ब्यापार सित मात्र मत्लब छ । म सित अहीले सम कहीले नी राम्ररी कुरा गरेन । उसको अगाडि हामी एउटा काम गर्ने मेसिन मात्र रहेछौ । त्यहा पैइला एउटा मेकानिक ले गाम गर्थ्योउ । उसको नाम पीवी हो । उसले आफ्नो जीवन काल मा मान्छे मारेको रहेछ । धेरै बर्ष जेल मा बसी सकेको रहेछ । उसले अन्डारी को मा नी एक बर्ष काम गर्यो। सिधै जेल बाट बिहान ७ बजे आइपुग्थ्यो । आउने बितिकै गाडी हरु निकाल्थ्यो । हत्यारानै भए पनि कुइरे सित गफ गर्दा रमाइलो लाग्थ्योउ । दिन भरी काम गरेर एउटा साइकल लिएर जान्थ्योउ । फुल सर्भिस भनेर जो ले एउटा पम्प छुटाको थियो । त्येस मा कोइ आयो भने आफैले गयेर ग्यस भर्दिनु पर्थ्यो । एक चोटि त मैले $ ५ टिप्स पनि पाको थिए। त्यो दिन म निकै खुशी भको थिए । केही गडबड भयो बह्ने एकदम नराम्रो सित ले गाली गर्थ्योउ । सहनै पर्दो रहेछ अरु कुनै बिकल्पै थिएन । स्टोर मा प्राये जसो खाली काले र काली हरु मात्र आउथे । त्येसले मलाई बोस भनेर बोलाउथ्योउ अनी मैले नी त्येसलाई बोस भनेर बोलाउथे । अब जिन्दगीमा कही लेब्नन को मान्छे भेटियो भने शायद बोलिदैन होला । हाम्रा दिदी बैनी हरु लेबनन मा बसेर कसरी काम गरि रहेका छन् :कैले कही त सोच्दा नी जिउ सिरिङ हुन्छ । पसल मा राखेको समान को मुल्ये एक्दमै धेरै छ । ठगेर खाने भाडो बनएर राखेको छ पसल लाई । टोल भारी को सबै मान्छे ले त्येसलाई जो बह्नेर बोलाउछ । उभिदा उभिदा जीवन को बारेमा नी धेरै कुरा हरु थाहा भयो । मलाई रमाइलो नै लाग्थ्योउ । केही त सिक्न पाइयो । Sleep Sleep

View user profile

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum