Kantipur Forum - a real solution
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.



ASK FOR SOLUTION YOU WILL BE SATISFIED
HomeGalleryFAQSearchCalendarRegisterLog in

Share | 
 

 ICT info tech 2011

View previous topic View next topic Go down 
AuthorMessage
Formatted
Administrator


Number of posts: 386
Age: 24
Location: Kathmandu
faculty: Unknown
Points: 1061
Reputation: 5
Registration date: 2009-02-27

PostSubject: ICT info tech 2011   12th December 2010, 1:22 pm

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम् उपलब्धिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘आइसिटी इन्फो टेक २०११ : ब्रान्ड्रेडिङ एक्स्पो’ को आयोजना गरिने भएको छ । आगामी पुस २१ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने सो पाँच दिने एक्स्पोमा अनलाइनबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको कुरा आइसिटी एसोसिएसन नेपालले जनाएको छ । मेलामा सूचना तथा सञ्चारप्रविधिअन्तर्गत डेस्कटप, ल्यापटप, कम्प्युटर, मोबाइल, फोनसेट, आइपड, टेलिभिजन, डिभिडीलगायतका मल्टिमिडिया डिभाइस प्रदर्शनमा राखिने बताइएको छ । व्यवस्थापन, प्रविधिको दृष्टिले यो मेला उत्कृष्ट हुने र सूचना सञ्चारको अत्याधुनिक मिश्रण प्रस्तुत गरिने एसोसिएसनका अध्यक्ष सागरदेव लाखेले बताए । मेलामा सम्पूर्ण सूचना, जानकारी, स्टल, बुकिङ, आगन्तुक, अवलोकनकर्ताको टिकेटिङलगायत सम्पूर्ण विवरण एसोसिएसनको वेबसाइट www.ict.org.np मा राखिने जानकारी बताइएको छ ।

_________________
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.


Back to top Go down
View user profile http://tv.antnepal.com
 

ICT info tech 2011

View previous topic View next topic Back to top 
Page 1 of 1

Permissions in this forum:You cannot reply to topics in this forum
Kantipur Forum - a real solution :: Tea Break :: General Discussion :: News-
Jump to:  
Free forum | © phpBB | Free forum support | Contact | Report an abuse | Free forums