Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

1 ADBN to pay dividends from Rs 1.8b profit on 26th August 2012, 3:56 am

Formatted

avatar
Administrator
ADBN to pay dividends from Rs 1.8b profit

KATHMANDU, AUG 25 -

Agricultural Development Bank Nepal (ADBN), which made a net profit of Rs 1.86 billion to top the list in the last fiscal year, has planned to issue dividends to its shareholders.

“However, we have not decided how much,” said CEO Tej Bahadur Budathoki on Friday. “Our shareholders deserve to receive dividends, and we will definitely declare a satisfactory amount.”

Although the operating profit of the bank was negative, ADBN was able to post a net profit of Rs 1.86 billion thanks to a huge chunk of write back from the provisioning for possible losses. The bank’s recently published unaudited fourth quarter financial highlights show that the write back amounted to Rs 2.17 billion. The bank had posted a net profit of Rs 1.57 billion during the previous fiscal year.

Meanwhile, the divestment process under which 30 percent of the bank’s shares owned by the government are being sold to a strategic partner is going on, according to Budathoki.

ADBN collected deposits worth Rs 43.23 billion from 710,879 depositors and extended loans and advances worth Rs 51.93 billion as of the end of the last fiscal year.

Since 2006, the bank has been conducting a series of reforms with the financial and technical assistance of the Asian Development Bank-funded Rural Finance Sector Cluster Programme. As part of this programme, the bank is being automated with the installation of Core Banking System - T24.


_________________
REGISTER AND LOG-IN TO PARTICIPATE
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.
View user profile http://kantipur.friendhood.net

Formatted

avatar
Administrator

कृषि र टेलिकमको चाँदी, स्ट्याण्डर्ड र नविल ओरालो लागे, विशाल बजार घट्यो


काठमाडौं । स्टकमा विशाल बजार जुन फुर्तीका साथ बिहिवार झुल्किएको थियो, सबै फुर्ती गुमाउँदै आइतवार पनि प्रकट भएको छ । आक्कल झुक्कल कारोवार हुने विशाल बजारको शुक्रवार र आइतवार कारोवार भयो । शुक्रवार प्रतिकित्ता ३९ रुपैयाँ बढेको विशाल बजारको सेयर आइतावर ७९ रुपैयाँ घटेर कारोवार भयो । आइतवार बिशाल बजारका दुई कारोवारबाट ५१० कित्ता सेयर कारोवार भयो । शुक्रवार बढेर प्रतिसेयर दुई हजार रुपैयाँमा कारोवार भएकोमा आइतवार एक हजार ९२१ रुपैयाँमा कारोवार भयो ।

आइतवार स्टकमा सबैभन्दा धेरै सेयर संख्या भएको कृषि विकास बैंक र नेपाल दूरसञ्चार कम्पनीको चाँदी कटाइ भयो । कृषि विकास बैंकको प्रतिसेयर आठ रुपैयाँ बढेर कारोवार भयो भने टेलिकमको १४ रुपैयाँ बढेर कारोवार भयो । कृषिविकास बैंकको प्रतिसेयर १७३ रुपैयाँ पुग्यो भने नेपाल टेलिकमको ५५९ रुपैयाँ पुग्यो । बैंक अफ काठमाण्डूको प्रतिसेयर १५ रुपैयाँ ओरालो लाग्यो, नविल बैंकको २६ रुपैयाँ, स्ट्याण्डर्ड चार्टडको प्रतिसेयर २५ रुपैयाँले घट्यो । स्टकमा आइतवार इन्सुरेन्स समूह चम्कियो । एभरेष्ट इन्सुरेन्स १५ रुपैयाँले, सगरमाथा इन्सुरेन्स ४१ रुपैयाँ, शिखर इन्सुरेन्स २५ रुपैयाँ बढेर कारोवार भयो ।


_________________
REGISTER AND LOG-IN TO PARTICIPATE
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.
View user profile http://kantipur.friendhood.net

Formatted

avatar
Administrator

कृषि विकास बैंकको थप नीति तथा प्राथमिकता सार्वजानिक

काठमाडौं, भाद्र ८ । कृषि विकास बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन थप नीति तथा प्राथमिकताको क्षेत्रहरु सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा बैंकले पत्रकार सम्मेलन गरी नेपाली कृषकहरुका लागी कृषि क्षेत्रको कारोवारमा बृद्धि, एक गाउँ एक उत्पादनका लागि कर्जा प्रवाह लगायतका नीति सार्वजानिक गरेको हो ।

त्यस्तै प्रतिकार्यलय ५ गाविसलाई नमुना गाविसबनाउने, ग्राहक संख्या २० प्रतिशत बृद्धि गर्ने, चिया, कफी, अलैची, जडिबुटी, मह, जुनार अदुवा लगायतका उद्योगहरुमा प्राथमिकताका साथ कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

साना तथा लघु सिंचाई, वैकल्पिक ऊर्जा लगायतका क्षेत्रको पहिचान गरी सेवाको पहुच बढाउने पनि बैंकले जनाएको छ। यसैंगरी योजनाबद्ध व्यवसाय विकास, प्रभावकारी कर्जा असुली नीति अपनाउने पनि बैंकले दाबी गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्व ८६ करोड खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४३ अर्व २३ करोड निक्षेप संकलनगरी ५१ अर्व ९३ करोड कर्जा प्रवाह गरी उक्त नाफा गरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा ५० अर्व निक्षेप पु¥याउने बैंकको लक्ष्य छ । बैंकले यस वर्ष“निष्क्रिय कर्जा घटाउँ संचालन मुनाफा बढाउँ” भन्ने नारालाई सार्थक बनाउन कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडी बढाउने बैंकले जनाएको छ ।


_________________
REGISTER AND LOG-IN TO PARTICIPATE
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.
View user profile http://kantipur.friendhood.net

Sponsored content


View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum