Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Formatted

avatar
Administrator

काठमाडौ, कात्तिक गैरआवासीय नेपाली संघले विधान संशोधन गरेर दुई वर्षभन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्ने भएको विधान संशोधनपछि संघ दर्ताको बाटो खुलेको संघको शनिबार भएको महाधिवेशनले सर्वसम्मत रुपमा विधान संशोधनको प्रस्ताव पारित भएको हो एनआरएनए सरकारी ऐनमा गैरआवासीय नेपाली सम्वन्धि परिभाषामा फरक हुँदा संघको दर्ता हुन सकेको थिएन विदेशमा महिना बसेकालाई एनआरएनको सदस्य बन्न पाउने प्रावधान संघको थियो
संघका अध्यक्ष जीवा लामिछानेले विधान संशोधनको प्रस्ताव राख्नुभएको थियो उहाँले गैरआवासीय नेपाली संघको दर्ताको लागि बाटो खुलेको बताउनुभयो संघ दर्ताको औपचारिक बाटो खुलेको हामी जतिसक्दो चाँडो दर्ताको प्रक्रिया अघि बढाउनेछौ,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारको ऐन हामीले एउटै प्रावधान राखेका छौ यसले लामो समयदेखि दर्ता हुन नसकेको संघलाई बाटो खुलेको भोलि सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सोमबार मङ्गलबार छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ
महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी छन् विश्वका ६५ मुलुकमा सङ्घको राष्ट्रिय परिषद् गठन भइसकेको एक दशकअघि सङ्घ स्थापना भएको हो   राष्ट्रपति डा रामवरण यादवले विश्व सम्मेलनको आगामी सोमबार उद्घाटन गर्नुहुने कार्यक्रम सम्मेलनमा सामूहिक लगानी, वैदेशिक रोजगारी, परोपकार, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, निजी क्षेत्रसँगको साझेदारीलगायत विषयमा छलफल हुनेछ सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी उनीहरुसँग नेपालका लागि आर्थिक उन्नतिका विषयमा छलफलसमेत गरिने बताइएको



_________________
REGISTER AND LOG-IN TO PARTICIPATE
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.
View user profile http://kantipur.friendhood.net

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum