Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.

Assignment Help, Cloud Based ERP System, Microsoft NAV Certification

Stock Market, Online Tutoring, Cloud Based ERP System, Microsoft Dynamics Reporting, Microsoft Nav Certification


You are not connected. Please login or register

View previous topic View next topic Go down  Message [Page 1 of 1]

Reporter

avatar
News Administrator
News Administrator
विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा मतदानका लागि लाम लागिरहेका विद्यार्थीहरुसँग मत माग्दै एक उम्मेदवार। बिहान आठ बजेदेखि यहाँ अरु ठाउँमा भन्दा निकै शान्तिपूर्ण मतदान भयो।

यसपटकको निर्वाचन निकै खर्चिलो, भडकिलो रह्यो। चिल्ला कागजमा टाँसिएका विद्यार्थी निर्वाचनका पोस्टरहरु हेर्दा त संसदीय निर्वाचनभन्दा केही कम देखिएन यो निर्वाचन। ठूल्ठूला फ्लेक्सहरु, भित्तै फोहर देखिने रंगचंगी पोस्टरहरु अनि क्याम्पसभन्दा धेरै टाढाटाढासम्म पनि टाँसिएका प्रचार सामाग्रीहरुले देखाउँछ, लाखौँ खर्च भएको छ विद्यार्थी चुनावको नाममा। दलहरु आफ्नो शक्ति देखाउन खनिएका छन् यो निर्वाचनमा।





कीर्तिपुरमा त १७ वटा प्यानल उठेका रहेछन् निर्वाचनमा। र त मतपत्र यति लामो थियो। मतपत्र हेर्दै उम्मेदवारहरुलाई मत दिन कम्ति गार्‍हो थिएन।





भोट दिनका लागि मानविकी संकायका विद्यार्थीहरु लाम लाग्दै।



लाम लागेका विद्यार्थीहरु होहल्ला गर्दै रमाइलो गरिरहेका देखिन्थे।



सुरक्षा व्यवस्था कडा थियो। सशस्त्र प्रहरीसमेत खटाइएका थिए।



आचार संहिताविपरीत हो, तर पनि मत माग्दैछन् उम्मेदवारहरु।



नेविसंघका उम्मेदवार नमूना मतपत्र मतदाताहरुलाई देखाउँदै।



अखिल क्रान्तिकारीका उम्मेदवार मत माग्दै।



चुरे भावर पार्टीको पनि प्रतिनिधि रहेछ।

View user profile

View previous topic View next topic Back to top  Message [Page 1 of 1]

Permissions in this forum:
You cannot reply to topics in this forum